चितवन । चितवनमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ ।

बिहीबार राति गरिएको परीक्षणमा चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Facebook Comments Box