चितवन । चितवन रत्ननगर–१३ का ६५ वर्षिय कोरोना भाइरस संक्रमित पुरुषको ज्यान गएको भरतपुर अस्पतालले जनाएको छ ।

उनी विगत ६ दिनदेखि कोरोना संक्रमण भइ भरतपुर अस्पतालको कोभिड आयुसियुमा उपचारत थिए । उनको आज २ः५७ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

Facebook Comments Box