काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । राष्ट्र कविको उनकै निवासमा आज साँझ ५ : ५५ बजे नि’धन भएको बुहारी विजेता घिमिरेका वताईन ।

१९७६ साल असोज ७ गते लम्जुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरे नेपाली साहित्यका धरोहर मानिन्छन् ।

Facebook Comments Box