चितवन । निषेधाज्ञा लागु भएको क्षेत्रमा अत्यावश्यक सामाग्री खरिद गर्न जाँदा सवारीसाधन प्रयोग गर्न निषेध गरिएको जिल्ला प्रशाशन कार्यालय चितवनले जनाएको छ ।

चितवनमा अत्यावश्यक सामाग्री खरिद गर्नको लागि बिहान र बेलुका ५ देखी ८ बजेसम्मको समय तोकिएको छ ।

 

Facebook Comments Box