काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यामा वृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको जनाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि गरेको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत् छ ।

Facebook Comments Box