चितवन । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि पूर्वी चितवनका चार वटा नगरपालिका रत्ननगर नगरपालिका , खैरहनी नगरपालिका , कालिका नगरपालिका र राप्ती नगरपालिकाले आज रातिदेखि निषेधाज्ञा लागू गर्ने निर्णय गरेका छन ।

नगरपालिका प्रमुखहरुको आज बसेको बैठकले चार नगरपालिका क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जानकारी दिनुभएको छ ।

Facebook Comments Box