चितवन । चितवनका युवाहरुले थालेको “क्लीन चितवन , ग्रीन चितवन , बेटर चितवन ” को नारा सहित संचालन भएको ६० दिने अभियान अन्तर्गत आज ४९औँ दिन पुरा भएको छ ।

आज ४९ औँ दिन चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १२ स्थित सालघारिमा पल्सि रोगबाट पिडित करिव डेढ वर्षीय वच्चाको बिपन्न परिवारलाई कोसेली स्वरुप खाद्यान्न हस्तान्तरण गरेको अभियानका संयोजक सरोज ध्वज भण्डारीले वताए ।

कोसेली हस्तान्तरण कार्यक्रममा स्थानिय समाजसेविहरु लगायत अभियानका अभियन्ताहरुको उल्लेखनिय सहभागिता रहेको संयोजक भण्डारीले जानकारी दिनुभएको छ ।

Facebook Comments Box