काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा कार्यरत ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अध्यक्ष प्रचण्ड परिवारका सदस्य सहित बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मीको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पुष्टि भएको हो ।

Facebook Comments Box