काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे जनस्वास्थ्य विज्ञहरुलाई छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग सामूहिक परामर्श गर्न लाग्नु भएको छ । काठमाडौंंसहित देशभर संक्रमण बढेपछि प्रधानमन्त्रीले संक्रमण कसरी रोक्न सकिन्छ ? भन्नेबारे विज्ञसँग सामूहिक परामर्श गर्न लागेका हुन।

Facebook Comments Box