सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले एक साताका लागि निषेधाज्ञा जारी गरेको छन् ।

कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएका कारण रोकथाम तथा नियन्त्रणका लागि भोलि बिहान ५ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिनुभएको छ ।

Facebook Comments Box