कैलाली । कैलालीमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समुह बीच झडप भएको छ । प्रधानमन्त्री ओलीको पक्षमा प्रर्दशनमा उत्रिएको समूह र प्रचण्ड पक्षका युवाबीच झडप हो ।

झडपपछि केहीबेर लम्की क्षेत्र तनावग्रस्त भएको थियो । सचेत नागरिक समाज लम्की, कैलाली नामक संस्थाको ब्यानरमा प्रधानमन्त्री ओलीको पक्षमा दुई दर्जन बढी युवाले प्रर्दशन गरेका थिए ।

Facebook Comments Box