काठमाडौं । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका(७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

उपचाका लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका संक्रमित पुरुषको आज बिहान ५ बजेर ५ मिनेट जाँदा निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box