काठमाडौं । कोरोना भाइरसको कोभिड १९ को महामारीका कारण अमेरिकामा अलपत्र परेका नेपालीहरुलाई यही असार ९ र ११ गते उद्दार गरिने भएको छ ।

अमेरिकास्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा असार ९ र ११ गते ४ वटा उडानमार्फत उद्दार गर्न लागिएको जानकारी दिएको हो ।

Facebook Comments Box