काठमाडौं :  प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले व्यापरीले आफूखुसी पसल खोल्ने निर्णयको विरोध गर्नु भएको छ । उहाँले व्यापारीहरुले आफूखुसी पसल खोल्दा समुदायस्तरमा कोरोना फैलिए कसले जिम्मा लिन्छ भन्दै प्रश्नसमेत गर्नु भएको छ ।

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा व्यापारीहरुले आफूखुसी पसल खोल्न सुरु गरेपछि मुख्यमन्त्री पोखरेलले आपत्ति प्रकट गरेका हुगर्नु भएको छ ।

Facebook Comments Box