काठमाडौं :  चितवनका २ सहित नेपालमा थप ३० जना कोरोना संक्रमण पुष्टि भएका छ। चितवनको भरतपुर महानगरपालिका–६, गीतानगर (केशरबाग) निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु श्रीमान् र श्रीमती भएको खुल्न आएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको मन्त्रालयका जनाएको छ ।

Facebook Comments Box