काठमाडौं : सुत्केरी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पताल सिल गरिएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी ३० वर्षीय सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल आज सिल गरिएको हो ।

टिचिंग अस्पताल काठमाडौंमा ८ दिन अघि सुत्केरी भएकी र घर फर्केपछि ति महिला विरामी परेकी थिइन् । उनमा कोरोना संक्रमण मिल्दो लक्षण देखिएपछि केही दिन अघि धुलिखेल अस्पताल भर्ना गरिएको थियो ।

Facebook Comments Box