काठमाडौं : कोरोना भाइरसके संक्रमितको बढ्दै गएपछि बारा र पर्सामा निषेधाज्ञा जारी गरिएको छ । एकै दिन पर्सा र बारामा ४० जना कोरोना संक्रमण पुष्टि भएको छ ।

आज साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । पर्सामा मंगलबार राति ८ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । भने सेना परिचालन गर्ने निर्णयसमेत गरेको छ ।

Facebook Comments Box