चितवन : सत्ताधारी नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वबियू चितवनको आयोजनामा चितवनमा देखिएको रगत अभाब पुरा गर्ने हेतुले बिभिन्न वडाहरुमा क्रमश रक्तदान गरिराखिएको छ आज अघि २९८ पिन्ट रगत जुटाईसकिएकोम आज समेत गरी ४२२ पिन्ट पुगेको हो । आज भमपा २४ धुव्रमा पाचौं दिन १२४ जनाले रक्तदान गरेका छन् ।  

Facebook Comments Box