काठमाडौं ११ वैशाख । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको एकताको सहमति पत्र निर्वाचन आयोगमा दर्ता गरिएको छ ।

गएराती पार्टी एकता गर्ने सहमति भएपछि ‘जनता समाजवादी पार्टी नेपाल’का नेताहरु दल दर्ताका लागि आज निर्वाचन आयोग पुयेका थिए ।

Facebook Comments Box