२४ घण्टै सेवा दिन तत्पर छौं : प्रमुख अधिकारी

चितवन ३० चैत्र । विश्वव्यापि रुपमा महामारी रुप लिएको कोभिड १९को कारण नेपाल सरकारले पनि चैत्र ११ गते देखि लकडाउन घोषणा गरेको छ । अहिले कोरोना संक्रमण रोक्न अत्याव्श्यक सेवा वाहेकका सम्पुण सेवा प्रभाव गर्ने संघसंस्था वन्द रहेका छन् ।

यस्तो माहामारी र लकडाउनको समयमा घरमै बस्न बाध्य सम्पुर्ण सेवा ग्राहीहरु तथा आफ्ना प्रयोगकर्ताहरुलाई इन्टरनेट सेवा प्रदायक भायोनेट कम्यूनिकेसन्स प्रालि चितवनमा भने २४ घण्टै सेवाका दिईरहेको छ ।

लकडाउनका समयमा घरमै बसेकालाई ईन्टरनेटको माध्यमबाट विभिन्न घटना क्रम र अनलाईकार्य सम्पादन र एक अर्का संग सम्पर्कमा रहन र साथै समय बिताउदै गरको अबस्थामा कुनै खराबीका कारण असुबिधा नहोस् भन्ने उद्देश्यले सेवाग्राहीलाई २४ घण्टै सेवाका लागि तत्पर रहेकोे भायानेट कम्यूनिकेसन्स प्रा.ली चितवन शाखाका प्रमुख माधव अधिकारीले वताएका छन् ।

भायानेटले लकडाउनका समयमा ग्राहकहरुको सेवा निरन्तर र चुस्त तन्दुरुस्त राख्नलाई २४ घण्टै सेवा दिईरहेको प्रमुख अधिकारीले वताए ।

शाखा प्रमुख अधिकारीले भने, नेट नचलेको समयमा अथवा स्लो भएमा राउटर बन्द गरि पुन खोल्नुका साथै वाईफाईको पासबर्ड परिवर्तन गर्दा समाधान हुने ’र उक्त प्रयासले पनि समाधान नभए भायानेट कम्युनिकेसन प्रा.लीको निम्न नम्बरमा सेवाग्राहीले सम्पर्क गर्न सक्नेछ वताएका छन ।

०१-५९७०४४४ , ०१४२१७५५५, ९८०१०४६४१० 

फेसबुक च्याट सपोर्टः fb.com/vianetnepal
ईमेलःcustomercare@vianet.com.np
Facebook Comments Box