काठमाडौं २७ चैत्र । सरकारले शुक्रबार र शनिबार काठमाडौं बाहिर जान दिने विषयमा गरेको निर्णय रद्ध गरेको छ ।

लकडाउन जारी रहेकै बेला भोलि र पर्सी काठमाडौंबाट बाहिरिनेहरुका लागि जान दिने र काठमाडौं आउन भने नदिने निर्णय गरेको थियो । तर बिना तयारी सरकारले यस्तो निर्णय गरेको भन्दै चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ ।

Facebook Comments Box