काठमाडौं ७ चैत्र । सरकारले नोवल कोरोना (कोभिड–१९)को संक्रमणबाट जोगिन १५ बुँदे निर्णय सार्वजनिक गरेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको संक्रमणबाट बच्न सतर्कता र पहिचानका लागि यस्तो निर्णय सार्वजनिक गरेको वताउनु भएको छ ।

यस्तो छ निर्णय ।

Facebook Comments Box