काठमाडौँ, २ चैत ।संयुक्त राष्ट्रिय सुकुम्बासीमोर्चा नेपालले भूमीव्यवस्थामन्त्री पद्माअर्याल सुकुम्बासीविरुद्ध लोगेको आरोप लगाउँदै राजीनामामागेको छ । आज रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै मोर्चाले सुकुम्बासी सम्बन्धीविधयेक सच्याएर संसदबाट गर्न मागगर्दै सिंहदरबार घेराऊसहितआन्दोलनको चेतावनीसमेत दिएको छ । भूमिहिनलाई तत्काललालपूर्जा नदिए कडा आन्दोलनमाजानबाध्यहुने समेत बताए ।

“तत्काल सुकुम्बासीलाई लालपूर्जा नदिए सिंहदबार घेर्नेसम्मको कडा आन्दोलनमाजानवाध्यहुनेछौं,”संयुक्त राष्ट्र सुकुम्बासीमुक्तिमोर्चा नेपालका केन्द्रीयअध्यक्षकुमार कार्कीले भने, “सुकुम्बासी सम्बन्धीविधयेक संविधानमा सुनिश्चतभएतापनिकार्यान्वयनगर्दा उक्तविधयेक सुकुम्बासीको हकहितमा छैन । यसलाई सच्याई संशोधनसहितपारिन गर्नुपर्छ ।”उनले लालपूर्जा नदिएसिहंदरबार घेराउगर्ने र आन्दोलनमाजाने चेतावनीदिए । देशमाबसोबास गर्ने शोषित, पिडित श्रमजीवी, भूमिहीन, किसान सुकुम्बासीहरुको त्याग तपस्या र बलिदानीपूर्ण सशक्त र सशस्त्रविद्रोहको बीचबाट आज देशले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा प्रवेश गरेकाले उनीहरुको हकहित सुनिश्चितगर्नुपर्नेमाजोड दिए ।

भूमिव्यवस्थापनमन्त्री पद्माअर्याल महोत्तरीको गौशाला क्षेत्रमा स्वयं आफै गएर विभिन्नमाफियाको सहयोगमा सुकुम्बासीको घर भत्काएको आरोप लगाउँदै राजीनामामाग गरे । संविधानजारी भएको सुकुम्बासीको हकलाई हनन गरी संविधान उल्नघन गरेको आरोप लगाउँदै भने, “पद्माअर्यालले मन्त्री पदबाट राजीनामा दिनुपर्छ ।” अस्थायी लालपूर्जाको व्यवस्थाप्रतिआफूहरुको कडा आपत्ति रहेको बताए । उनले भने,“हाम्रो माग र हाअधिकार सुनिश्चतनगरे तेस्रो जनआन्दोलनमाजाने सम्पूर्ण घटकहरुले हामीलाई आन्दोलनमा साथदिनेछन् ।”

कार्कीले आन्दोलनलाई तीन चरणमा लैजाने घोषणा समेत गरेका छन् । पहिलो चरणमा उपत्यकाका सम्पूर्ण समुदायमा जन जागरण अभियानगर्ने, दोस्रो चरणमा सरकारप्रतिलालपूर्जा दिनु भन्दै अनुरोध गर्ने र अन्तिम चरणमा संघर्ष कार्यक्रम र आन्दोलनगर्ने बताए । कार्कीले भने, “जेखिमयुक्त समुदायलाइृ ढंगले व्यवस्थित गराइयोस र एपार्टमेन्ट प्रणालीलाई हटाइयोस् ।”
मुलुकभर ७० लाख सुकुम्बासी रहको र त्यसमध्ये ३६ लाखमत संख्या रहेको र २० लाख सुकुम्बासीयुवा रहेको अध्यक्षकार्कीले बताए । उनलभने,‘२०७२ सालमाजारी भएको संविधनमार्फत सुकुम्बासी ऐन ल्याएर सरकारले हामीमाथि डोजर चलाएको जस्तै हो ।’
सरकारले ल्याएको सुकुम्बासीविधयेक आफूहरु हकअधिकार सुनिश्चतनगर्ने कारण उक्तविधयेकलाई रुपान्तरण गरी संशोधनगर्न सरकारलाई आग्रह गरेको बताए । उनले भने, नम्बरी जग्गाधनीको मतर सुकुम्बासीको मतचुनावमा एक समान हुन्छ । तर, व्यवहार हामीलाई भूमिहीनबनाएर हकअधिकारलाई सरकारले दमनगरिरहेको छ । राणा शासन र राजाशासनमा समेत नभएको घटनाहरु आफूहरुले चुनेर सरकार बनाउन पठाएको व्यक्तिहरुले सुकुम्बासीमाथिदमन गरेको आरोप लगाए ।
कार्यक्रममाअखिल नेपाल संघका अध्यक्ष अमर परियारले दुई तिहाईको सरकाले हामीसंग रोजगारी, स्थायीबसोबासको नामभोट लिएको थियो । तर, सरकारले हामीमाथि नै दमन गरेकाआरोप लगाए । उनले भने,‘हाम्रो हकहितलाई सुनिश्चतगर्न ल्याइएको विधयेकले हाम्रो हकअधिकार नै गुम्ने भएको छ ।’
हाउसिङ र एपार्टमेन्टको व्यवस्था सरकारले ल्याएकामाअध्यक्ष परियारको कडा आपत्ति रहेको छ । आफूहरु एपार्टमेन्टमा जादैनौँ भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारको ध्यानाकर्षण गराउनहामीले सिंहदरबारलाई घेराउगर्न संघर्ष कार्यक्रम र आन्दोलन समेत गर्ने चेतवनीदिए ।
महोत्तरीको गौशालामा स्वयमभूमिव्यवस्थापनमन्त्री पद्माअर्यालले गरेको कारवाहीले सम्पूर्ण सुकुम्बासी समुदायआक्रोशितभएको उनले जनाए ।

Facebook Comments Box