चितवन १९ फागुन । थारु समुदाय पुन आन्दोलनमा उत्रिएको छ । बाँकेको कोहलपुरमा भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय भेलाले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेर थारु समुदायले पुन आन्दोलनको घोषणा गरेका छन ।

आन्दोलनका कार्यक्रम अनुसार फागुन २० र २१ गते दुई दिन थरुहट तराई भुगोलका सबै जिल्लाहरुमा आमहड्ताल र चक्काजामको घोषणा गरेको छ ।

Facebook Comments Box