काठमाडौं १० फागुन । पशुपतिनाथ मन्दीरमा हिजो महाशिवरात्रिको अवसरमा सजाइएको फूल चोरी भएको छ ।

पशुपति क्षेत्र विकास कोषले लाखौं रकम खर्चेर विभिन्न देशबाट ल्याएको फूल रातारात चोरी भएका पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

पशुपति क्षेत्र विकास कोषको भनाई अनुसार पशुपतिनाथलाई फूलैफूलले सजाउन करिव दुई करोड रुपैयाँ खर्च भएको थियो ।

Facebook Comments Box