काठमाडौं ९ फागुन । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एसीसी०को अध्ययन गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्वयलाई बुझाएको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर कार्यदलले प्रतिवेदन बुझाएको छ।

Facebook Comments Box