काठमाडौं ९ फागुन ।प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विधार्थी संगठन नेपाल विद्यार्थी संघले पुर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कानूनी कारबाहीको गर्न माग गर्दै आज काठमाडौमा प्रदर्शन गरेको छ ।

प्रदर्शन पछि आयोजित कोणसभामा प्रधानमन्त्री केपी शर्माओलीको राजीनामासँगै पुर्व मन्त्री बस्कोटालाई कानूनी कारबाहीको लागि नारा जुलुस लगाएका थिए ।

Facebook Comments Box