काठमाडौं ९ फागुन । बाँस्कोटा घुस बार्गेनिङ प्रकरणमा काठमाडौंस्थित स्वीस दूतावासले नयाँ खुुलासा गरेको छ ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले एउटा प्रिन्टिङ कम्पनीका एजेण्टसँग कमिशन बार्गे्निङ गरेको अडियो सार्वजनिक भएपछि काठमाडौंस्थित स्वीस दुतावासले बिहीबार एक वक्तव्य जारी गर्दै यस प्रकरणमा आफ्नो संलग्नता नभएको भन्दै ध्यानाकर्षण भएको वताएको छ ।

 

Facebook Comments Box