काठमाडौं ४ फागुन । सल्यानमा एक युवतीको घाँटी रेटेर हत्या भएको छ । त्रिवेणी गाउँपपालिका–१ तल्लो काभ्रामा १७ वर्षीया युवती कविता बोहराको घाँटी रेटेर हत्या भएको हो ।

बोहराको शव तीन दिन पहिले घर नजिकै फेला परेकोे थियो । बोहराको स्वाशनली काटेर हत्या भएको अवस्थामा उनको शव भेटिएको सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन ।

यता प्रहरीले घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box