काठमाडौं ३ फागुन । चीनको हुबेई प्रान्तको वुहानमा रहेका नेपालीलाई आज उद्दार गरी स्वदेश ल्याइँदैछ ।उनीहरुलाई ल्याउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान चीनका लागि गईुकेको छ ।

चीनस्थित नेपाली दूतावासले हुबेई प्रान्तमा रहेका नेपालीहरूलाई स्वदेश पठाउनका लागि राजधानी वुहानमा भेला गरिसकेको छ ।

Facebook Comments Box