काठमाडौं ३ फागुन । विदेशमा वसेर पनि नेपाली गित सँगितलाई माया गर्ने चर्चित गायक सुर्य खड्का र दुर्गा सापकोटाको नयाँ गीत ’नैना रेशम’ सार्वजनिक भएको छ ।

’नैना रेशम’मा गायक खड्का र गायिका सापकोटाको स्वर रहेको गीत बिहीबार यु्ट्युबमा सार्वजनिक भएको छ ।

‘नैना रेशम’मा शिब अखेलीको शब्द र गायक खड्काको संगीत रहेको छ । भने अभिनयमा चर्चित हाँस्य कलाकार सागर लम्साल, बले र टिकटक भाईरल टुईन्स प्रिस्मा र प्रिन्सी खतिवडाको मोडलको रुपमा रहेका छन् । टिकटकमा भाईरल देखि ‘नैना रेशम’अहिले युटुवमा टे«ण्डिङ रहेको छ ।

Facebook Comments Box