काठमाडा २९ माघ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको वताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको वताउनु भएको छ । साथै भाइरस सङ्क्रमणको अध्ययनमा लागेको वताए ।

Facebook Comments Box