काठमाडौँ, २७ माघ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कफी सपमा केहीबेर अघि आगलागी भएको छ ।

विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलभित्र रहेको कफी सपमा आगलागी भएको विमानस्थल स्रोतले जनाएको छ । आगलागी विमानस्थलको दमकलले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box