चितवन १८ माघ । गौतमबुद्ध अन्तर्रा्िष्ट्रय क्रिकेट रंगशाला निर्माणार्थ हुने धनधान्याचल महायज्ञमा सबै क्षेत्रवाट सहयोग गर्न चितवनका ९ राजनीतिक दलहरुले एक साथ अपिल गरेका छन् ।
नेकपा चितवनको पार्टी कार्यालयमा शुक्रवार सम्पन्न ९ राजनीतिक दलहरुको वैठकले यस्तो निर्णय गरेको छ ।
महायज्ञ सफल बनाउन सबै ९राजनीतिक दलले १९ देखी २६ गतेसम्म जिल्लामा कुनै पनि कार्यक्रमहरु नगर्ने र सहयोगका खटिने निर्णय गरेका छन् ।

Facebook Comments Box