पूर्वी चितवनको रत्ननगरमा आज देखि चितवनको गौरव र गरिमायम प्रस्तुती रत्ननगर महोत्सव २०७६ सुरु भईरहेको छ ।
महोत्सवको उद्धघाटन पुर्व स्थानिय स्तरको संस्कृति झल्कने झाँकी सहितको र्याली नेपाल मा विको खेल मैदान वाट टिकौली चौर महोत्सव स्थलमा पुगको छ । महोत्सव पुर्व अर्थ मन्त्री एवं प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेवाट उद्धघाटन सत्र भईरहेको छ ।

Facebook Comments Box