एजेन्सी,पछिल्लो समय अविवाहित महिलाहरु पनि गर्भवती हुने संख्या दिनप्रति दिन बढिरहेको छ । कोही गर्भनिरोधका लागि अस्थायी साधन प्रयोग गर्छन् त कति यसबारे जानकार नै हुँदैनन् अन्ततः गर्भपतन गराउने गर्दछन् । यस्ता समस्याहरुबाट बच्न र गर्भनिरोभका लागि प्रायः महिलाहरु गर्भनिरोध चक्की प्रयोग गर्ने गर्दछन् । यस्ता चक्कीको प्रयोगले रजस्वलाको समयमा धेरै पीडा हुँदैन भन्ने छ तर पनि यो सबैलाई सुहाउँदो हुन्छ भन्ने छैन । यसको प्रयोगले महिलाको पाठेघरमा समस्या पार्नुका साथै प्रजनन् क्षमतामा समेत प्रभाव पार्दछ ।

डेनमार्कमा भएको एक सर्वेक्षणका अनुसार यस्तो गर्भनिरोध चक्कीले महिलाहरुमा डिप्रेशनको समस्या समेत निम्ताउने गर्दछ । तर यस्ता विविध समस्याबाट ढुक्क हुन र आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस् र ढुक्क हुनुहोस् । हालैमा भएको एक सर्वेक्षण अनुसार अन्य गर्भनिरोधका उपायले पूर्ण रुपमा काम नगर्ने हुदाँ विशेषगरी पुरुषहरुका लागि यस्तो सुईको आविष्कार गरिएको बताइएको छ ।

https://www.youtube.com/watch?v=chl_1koCbfI

यस एप मार्फत तपाईले जम्मा ३० सेकेन्डमा नै आफ्नो फर्टिलिटि समय थाहा पाएर त्यसैअनुसार आफै सुरक्षित हुन सक्नुहुनेछ । साधारणतया गर्भनिरोधका लागि प्रयोग गरिने पिल्समा एस्टेजोन र प्रोजेस्टेरोन हुने भएकाले महिलाहरुमा उच्च रक्तचाप र मोटोपना बढ्ने गर्दछ । तर यस्तो पिलमा प्रोजेस्टेरोन मात्र हुने भएकाले यसले कुनै पनि प्रकारको साइड इफेक्ट गर्दैन ।

पुरुषका लागि पिल

महिलालाई जस्तै पुरुषहरुलाई पनि पुराना तरिकाका चक्कीले साइड इफेक्ट गर्ने गर्दछ । तर युनिभर्सिटि अफ वैल्वरहेपटनका अनुसन्धानकर्ताले यस्तो नयाँ तरिकाको पिलको खोजी गरेका छन् ।

Facebook Comments Box