चितवन ८ भदौं । रवि लामिछानेको रिहाइको माग गर्दै १० दिन देखि आन्दोलनरत समर्थकहरुले भरतपुरको चौविसकोठीमा राजमार्ग अबरुद्ध गरेका छन् । उनिहरुले केही गाडी तोडफोड गरेका छन् भने टायर बालेर प्रदर्शन गरेका छन् । यतिवेला राजमार्ग पूर्ण अवरुद्ध छ भने प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

Facebook Comments Box