बिरामी लिन जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

रामेछाप, असार ८ । सिन्धुलीबाट रामेछाप आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालक निरबहादुर श्रेष्ठको मृत्यु भएको छ ।दुर्घटनामा एकजना घाइते भएका छन् ।बिरामी लिन हिँडेको बा.२१ च ७५२५ नम्बरको एम्बुलेन्स आज बिहान ३ बजे कुनौरीको मोडमा दुर्घटना भएको हो । एम्बुलेन्स सडकबाट करिब सय मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →