सन्तोष लामा र बनिका प्रधानको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो आँखा’ बोलको गीतमा सन्तोष र बनिकाको सुमधुर आवाज रहेको छ ।
गीतमा शब्द डीआर उपाध्याय छ । भन संगीत सन्तोष श्रेष्ठको रहेको छ । सुवास प्रधानले निर्देशन गरेको भिडियो प्रेम लामाले खिचेका हुन् ।
म्युजिक भिडियोमा बिनु शाक्य र पुष्कर ढुंगानाको अभिनय देख्न सकिन्छ ।

Facebook Comments Box