पेट्रोलियम पदार्थको मूल्यमा समायोजन

काठमाडौं, ३ जेठ । डिजेल पेट्रोलको मूल्यमा समायोजन गरिएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागूहुने गरि मूल्यमा समायोजन गरेको हो । यस्तै हवाई इन्धन,एलपी ग्याँसमा भने मूल्य यथावतनै रहेको निगमका निर्देशक बिरेन्द्र गोइतले जानकारी दिएका छन् ।

इण्डियन आयल कर्पोरेशनले मूल्य घटाएपछि मूल्य विश्लेषण गरी समायोजन गरिएको गोइत जानकारी दिए । समायोजन पश्चात भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सिमामा पेट्रोलमा १५.६७ रुपैया र डिजेलमा १६.६४ प्रति लि.मा नेपालमा नै सस्तो हुने निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →