हुम्ला १५ बैशाख । हुम्लामा स्वास्थ्यकर्मीको टोली पठाइने भएको छ । प्रदेश सरकार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ चिकित्सक सहितको टोलीहुम्लामा पठाउने तयारी गरिरहेको छन । हुम्लामा अज्ञात रोगकाकारण ९ जनाको मृत्यु भएपछि विशेषज्ञ चिकित्सक सहितको टोलीहुम्ला पठाउने तयारी कर्णालीप्रदेश सामाजिकविकास मन्त्रालयका स्वास्थ्य सेवामहाशाखाप्रमुख वृषबहादुर शाहीले जानकारी दिनुभयो । उहाँकाअनुसार औषधीसहितको टोली पठाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग छलफल भइरहेको छ । कर्णालीप्रदेश सरकारको सामाजिकविकास मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समुन्वयमाविशेषज्ञ चिकित्सक सहितआवश्यकऔषधिहरु हुम्ला पठाने तयारी भईरहेको उहाँले बताउनुभयो । महामारी फैलिएको ठाउँमा आकस्मिक रुपमाऔषधि र विशेषज्ञ चिकित्सकहरु पठाइनेछ । हुम्लाको दक्षिणी भेगमाअवस्थितताजाकोट गाउँपालिकामामौसमी रुघाखोकीबाट तीन सातामा ९ जनाको मृत्यु भईसकेको छ । स्वास्थ्यकार्यालयले रोग निदानहुननसके पनिमौसमी रुघाखोकीले मृत्युअनुसमानगरिएको छ ।

Facebook Comments Box