चितवन ६ चैत । रत्ननगर २ टाँडी निवासी निजानन्द मल्लले आफ्नो ५८ औं जन्मदिनको अवसरमा आज रत्ननगर १३ अमिलियामा रहेको असाय वृद्ध कल्याण समाजमा खाधान्न एवं फलफुल वितरण गर्नु भएको छ ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष निरकला शर्मा ,कार्यवाहक अध्यक्ष उमा सापकोटा, उपाध्यक्ष पुण पुरी, सचिव प्रकाश खनाल लगायतको उपस्थिति रहेको थियो ।
खाधान्न एवं फलफुल वितरण कार्यक्रम संस्थाकी कार्यवाहक अध्यक्ष उमा सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box