चितवन २६ फागुन । अरुण संचार सहकारी संस्थाद्धारा संचालित चितवनको रत्ननगर १ बकुलहरमा रहेको रेडियो अर्पण १०४.५ मेगाहर्जले आफनो आठौं वार्षिकोत्सको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ
रेडियोले आईतवार अन्तर कर्मचारी म्युजिकल चियर र घैटो फुटाई कार्यक्रम सम्पन् गरेको छ ।
अन्तर कर्मचारी म्युजिकल चियर प्रत्योगितामा रेडियोका स्टेशन ईन्चार्ज धुव्रराज लामिछाने विजयी भएका छन् ।

त्यस्तै आजै भएको कर्मचारी र स्रोता विचको घैटो फुटाई मा रेडियोको तर्फवाट वजार शाखा प्रमुख रामकुमार वजगाई विजयी हुनु भएको छ ।

त्यस्तै स्रोताको तर्फवाट सागर भट्टराई र अमित सुवेदी विजयी भएका छन् । कार्यक्रम रेडियोका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षतामा सम्पन् भएको थियो ।

Facebook Comments Box