चितवन २८ माघ । चितवनको रत्ननगर १५ माधवपुरमा फागुन १ महान जनयुद्ध दिवसको दिन निशान स्मृति प्रतिष्ठानद्वारा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।
निशान स्मृति प्रतिष्ठानद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागि हुन प्रतिस्ठानले आग्रह गरेको छ ।
फागुन १ गते विहान ७ वजे रत्ननगर १५ मिलिजुली चोक ( माधवपुर ) मा कार्यक्रम सञ्चालन हुने ओम लामिछानेले जानकारी दिनु भएको छ ।

 

 

Facebook Comments Box