चितवन, ८ माघ । पर्यटकीय नगरी सौराहामा रहेको सौराहा जेसिसको अध्यक्षमा शिवप्रसाद भूषाल निर्वा्चित भएका छन् ।
सौराहामा गैरीबारी रिर्साेटमा भएको ९ औ बार्षिक साधरण सभाल जोसिस वर्ष २०१९ को लागि भुसालको नेतृत्वमा नयाँ कार्य समिति निर्वा्चित गरेको हो । जसको कार्यकारीणी उपाध्यक्षमा ठाकुर प्रसाद भण्डारी र बिस्णु थापा रहेका छन् । यसैगरि महासचिवमा सुरेश भूसाल, कोषाध्यक्षमा मथुरा चौधरी, तालिम रामचन्द्र पोखेरल, कानूनी सल्लहकार सन्तोष पूरी मनोनयन गरिएको छ । नव निर्वा्चित अध्यक्षले भुसालले पर्यटन तथा संरक्षण क्षेत्रसंग सम्वन्धित संघ सस्थासंग सहकार्य गरी व्यक्तित्व विकास र सचेतना मूलक कार्यक्रम गर्ने बताए ।

त्यस्तै
सौराहा लेडिज जेसिसको अध्यक्षमा लक्ष्मी बिडारी निर्वा्चित भएकी छिन् ।
९ औ बार्षिक साधरण सभाल जोसिस वर्ष २०१९ को लागि बिडारी नेतृत्वमा नयाँ कार्य समिति निर्वा्चित गरेको हो । जसको कार्यकारीणी उपाध्यक्षमा स्वप्ना पौडेल र साबिता सिल्वाल रहेका छन् । भने उपाध्यक्षहरुमा शिल्पा बिडारी, बविता चौधरी, शान्ता पराजुली, लक्ष्मी घिमिरे सर्वसम्मत चयन भएका छन् । यसैगरि महासचिवमा सरस्वती सेढाई, कोषाध्यक्षमा सृजना भट्ट, निर्देशकमा बिन्दु रिजाल, शान्ति पौडेल ,सावित्री सापकोटा, कानूनी सल्लहकार होम कुमारी त्रिपाठी लाई मनोनयन गरिएको छ । नव निर्वा्चित अध्यक्षले बिडारीे व्यक्तित्व विकास र सचेतना मूलक कार्यक्रम गर्ने प्रतिवद्धता गर्नु भएको छ ।

 

Facebook Comments Box