ओली–प्रचण्ड आफ्नै पासोमा पर्नुभयो स् मोहनविक्रम सिंहको अन्तरवार्ता

काठमाडौँ १८ श्रावण । मोहनविक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलनका एक इतिहास । ८४ वर्षको उमेरमा पनि सक्रिय राजनीति र पार्टीमा प्रमुख कार्यकारी भूमिका । हाल नेकपा मसालका महासचिव, यद्यपि लामो समयदेखि उनी यो पार्टीको महासचिव पदमा छन् । पार्टीमा कमरेड एमबी नामले चिनिने सिंहको राजनीतिक जीवनको सुरुवात भने काङ्ग्रेसबाट भएको थियो ००७ सालमा । त्यसबेला काङ्ग्रेस प्रवेश गरेका सिंह  प्यूठान तथा सल्यानको मोर्चाहरूमा सहभागी भए ।

००९ सालमा भारतीय हस्तक्षेप विरोधी विद्यार्थी आन्दोलनमा एक महिना भद्रगोल जेल बसका सिंह त्यसलगत्तै ०१० सालमा नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए । त्यसपछि उनले पटक–पटक जेल जीवन विताए । सिंह ०१४ सालमा पार्टीको द्वितीय महाधिवेशनमा केन्द्रीय समितिमा र ०१९ सालमा जेलमै रहेको बेला पार्टीको तेस्रो महाधिवेशनबाट पोलिटब्युरोमा निर्वाचित भए । ०२९ सालदेखि भूमिगत बने उनी । ०३१ सालमा नेकपा ९मसाल०को चौथो महाधिवेशनमा पार्टीको महामन्त्रीमा सिंह निर्वाचित भए । २०४१ सालमा रिमको स्थापना सम्मेलनमा सहभागिता जनाए ।

०४६ सालदेखि उनले ….. यो समाचार सामाग्री हामिले  ratopati.com वाट साभार गरेका हौ । पुरा पढ्न यहाँ CLICK   गर्नु होस् ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →