स्वामीलाई मादल बजाउन आग्रह

काठमाडौं – गायिका बिना भट्टराईले ‘स्वामी ज्यू’ लाई मादल बजाउन आग्रह गर्दै तीज गीत सार्वजनिक गर्नुभएको छ ।

युट्यूबमार्फत सार्बजनिक गरिएको गीतको म्युजिक भिडियोमा अनु शाह र मीन गुरुङ्गको मुख्य भूमिका छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →