चितवन । VIRGIN GOLD खाजा घर ,रेष्टुरेन्टहरुमा प्रत्यक छ वोत्तल खरिद गरेवापत एक कुपन प्राप्त गर्न सकिने योजना अन्तर्गत हरेक १५ दिनको अन्तरमा गरिने लक्कीड्र मार्फत चितवनको भरतपुर मेडिकल कलेज रोडमा रहेको पुरानो माईला सोल्टी कटेज खाजा घर एक तोला सुनको सिक्का जित्न सफल हुनु भएको छ ।

Facebook Comments Box