रत्ननगर । चितवन रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहामा मल्लु मार्ग गेटको शुक्रबार शिलान्यास गरिएको छ । स्थानिय उपभोक्तहरुले आर्थिक संकलन गरेर करिब २ लाखमा निर्माण गर्न लागेको गेटको शुक्रबार वडाध्यक्ष बलराम दाहालले शिलान्यास गर्नु भएको थियो ।

कार्यक्रममा क्षेत्रिय होटल संघ चितवन सौराहाका उपाध्यक्ष अन्जन कुमार पाण्डे, महासचिव गुणराज थपलिया, समाजसेवी कृष्ण खतिवडा, गिरिधारी चौधरी लागायतका सहभागी रहेको थियो । भने उपभोक्ता समितिका अध्यक्ष कृष्ण खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box