काठमाडौँ । अदालतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ब्यूँताउन माग गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदन अस्वीकृत गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा तथा न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना र तेजबहादुर केसी रहेको पूर्ण इजलाशले निवदेकको माग बमोजिम पुनरावलोकन हुन नपर्ने निर्णय गरेको हो ।

Facebook Comments Box